लाखौँले गैरकानुनी रूपमा मतदान गरे : ट्रम्प

वासिङटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजय हासिल गर्नुभएका डोनाल्ड ट्रम्पले थप प्रमाण नदिइकनै आइतबार निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गर्नुभएको छ । उहाँले आफ्ना भनाइ प्रमाण नदिइकनै ट्विटरमा व्यक्त गर्नुभएको हो । ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई चकित बनाउँदै प्रवेश गर्नुभएका ट्रम्पले डेमोक्र्याटिक पार्टीका प्रतिद्वन्द्व हिलारी क्लिन्टनभन्दा … Continue reading लाखौँले गैरकानुनी रूपमा मतदान गरे : ट्रम्प